Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बागमती प्रदेश सभाको चालु सत्रौ अधिवेशन अन्त्य

बागमती प्रदेश सभाको चालु सत्रौ अधिवेशन अन्त्य

  • काठमाडौँ । बागमती प्रदेश सभाको चालु सत्रौ अधिवेशन अन्त्य भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति ११स् ५९ बजेदेखि अन्त्य गरेको प्रदेस प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

    AGNI GROUP

    कार्यालयले प्रदेश प्रमुख देवकोटाले नेपालको संबिधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेको जानकारी दिएको छ ।

    बागमती प्रदेश सभाको सत्रौ अधिवेशन गत चैत्र २३ गतेदेखि शुरु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij