Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भेटे सभापति थापालाई

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भेटे सभापति थापालाई

  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापासँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भेटवार्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार पार्टी मुख्यालय सानेपामा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय, प्रदेश विकास, संगठन सुदृढीकरण तथा जनचासोका विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।

    AGNI GROUP

    बैठकमा प्रदेश सरकारको काम प्रभावकारी बनाउनुपर्ने विषयमा चर्चा भएको छ ।  सभापति थापाले काँग्रेसको नेतृत्वमा रहेका प्रदेश र स्थानीय तहसँग बजेट अघि छलफल गर्ने र काँग्रेसको भिजन अनुसार काम गर्नुपर्ने बताउदै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij