Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बल्खुमा मदन-आश्रितको सम्झना, एमाले नेता को-को पुगे ?

बल्खुमा मदन-आश्रितको सम्झना, एमाले नेता को-को पुगे ?

  • काठमाडौं । ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    मदननगर बल्खुमा मदन-आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको हो । स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।

    AGNI GROUP

    कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, अध्यक्ष केपी ओलीबाहेक अधिकांश एमाले पदाधिकारी, जनवर्गीय संगठनका नेताहरू उपस्थित थिए ।

    कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, अध्यक्ष केपी ओलीबाहेक अधिकांश एमाले पदाधिकारी, जनवर्गीय संगठनका नेताहरू उपस्थित थिए ।

    नेताहरूले मदन आश्रितका योगदानको चर्चा गरे ।

    एमालेले मदन-आश्रित स्मृति दिवस प्रभावकारी रूपमा मनाउन ६ दिनअघि नै देशभर सर्कुलर गरेको थियो । देशभर विचार गोष्ठी गर्ने, सञ्चार माध्यममा जनताको बहुदलीय जनवादका बारेमा परिसंवाद आयोजना गर्न एमालेको निर्देशन थियो । यस्तै वृक्षरोपण, रक्तदान, स्वास्थ्य शिविर, कैदीबन्दी भेट्ने, अस्पतालमा बिरामी भेट्ने तथा फलफूल वितरण गर्ने र मदन आश्रितका तस्बिर सार्वजनिक स्थलमा सजाएर राख्न पनि निर्देशन दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij