Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सांसद राईले ‘बाँदर मार्न पाउनुपर्छ’ भनेपछि आशिकाको आपत्ति

सांसद राईले ‘बाँदर मार्न पाउनुपर्छ’ भनेपछि आशिकाको आपत्ति

  • काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईको अभिव्यक्तिप्रति रास्वपाकी सांसद आशिका तामाङले आपत्ति जनाएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले बाँदरले दुस्ख दिएको भन्दै मार्न पाउनुपर्ने बताएका थिए ।

    AGNI GROUP

    तर, सांसद तामाङले उठेर राईको भनाइप्रति आपत्ति जनाइन् ।

    उनले भनिन्, ‘उहाँले बाँदर मार्न पाउनुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको छ । त्यो आपत्तिजनक छ । यो फिर्ता नभई पूरै काटेर फालिनुपर्छ ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट