Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सभामुखको चेतावनी

'फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ'

'फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ'

  • काठमाडौं । सभामुख डीपी अर्यालले सांसदहरूलाई आकस्मिक समयमा फरक विषय नबोल्ने आग्रह गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय मागेका सांसदहरूले आफूलाई जानकारी गराएको भन्दा फरक विषयवस्तु राखेको भन्दै सभामुखले ध्यानाकर्षण गराएका हुन् ।

    AGNI GROUP

    उनले भने, ‘माननीय सदस्यहरू आकस्मिक समयमा बोल्नका लागि जुन विषयवस्तु यहाँहरूले सभामुखलाई जानकारी गराएर आकस्मिक समय माग्नुभएको हुन्छ । त्यो विषयभन्दा फरक विषयमा बोल्न थाल्नुभयो भने सभामुखले समय नदिनुपर्ने अवस्था आउन सक्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट