Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

श्रम संस्कृतिका सांसदहरूलाई सभामुखको चेतावनी- आफ्नो व्यवहार सच्याउनू

श्रम संस्कृतिका सांसदहरूलाई सभामुखको चेतावनी- आफ्नो व्यवहार सच्याउनू

  • काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्डसहित विरोध जनाएपछि सभामुख डीपी अर्यालले ‘अभद्र व्यवहार’ नदेखाउन चेतावनी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुखले प्रतिनिधिसभाको मर्यादा पालना गर्नु सबैको कर्तव्य भएको बताए ।

    AGNI GROUP

    उनले सभाको मर्यादा कायम राख्न आग्रह गरे । हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुखले आफ्नो व्यवहार सच्याउन चेतावनी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट