Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अर्जुननरसिंह केसीको प्रश्न- प्रधानमन्त्री संसद्को अंग हो कि भिन्दै साम्राज्यको सम्रा

अर्जुननरसिंह केसीको प्रश्न- प्रधानमन्त्री संसद्को अंग हो कि भिन्दै साम्राज्यको सम्रा

  • काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्प्रति जवाफदेही नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्री संसद्को अङ्ग हो कि भिन्दै साम्राज्यको सम्राट रु भन्दै प्रश्न गरे।

    onlinepatrika
    Arghakhachi

    उनले भने, ‘प्रधानमन्त्री नै अहिले गृह मन्त्री हुनुहुन्छ। गृह मन्त्रालयले अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने विषय हो। अब उहाँ नै गृह मन्त्री हुनुहुन्छ, उहाँ स्वयं आफू यो संसद्को अङ्ग हो कि होइन मैले थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कतैको टापुको सम्राट हो कि यो संसद्को नै अभिन्न अङ्ग हो, त्यतातिर पनि म ध्यानाकर्षण गर्न चाहन्छु।’

    AGNI GROUP

    बैठकमा बोल्दै उनले १५ दिनपछि सुरु हुने मनसुनको पूर्वतयारबारे चासो राखे।

    उनले भने, ‘सरकारले ध्यान दिनुपर्ने र विगत वर्षहरूको तुलनामा हामी विगत वर्षमा भएको बेथितिबाट मात्रै क्षति सच्याउन सक्छौँ। हरेक बेथितिबाट क्षति सच्याउने एउटा निश्चित अवधारणा सहित कार्यगत योजनाबाट मात्रै हामी नयाँ निर्माण गर्न सक्छौँ। पहिला १३ हजार घरपरिवारको क्षति भयो, अहिले पनि १३ नै हजार भएर के भो त भन्ने ढङ्गले सरकार अघि नबढोस्।’द अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्प्रति जवाफदेही नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्री संसद्को अङ्ग हो कि भिन्दै साम्राज्यको सम्राट रु भन्दै प्रश्न गरे।

    उनले भने, ‘प्रधानमन्त्री नै अहिले गृह मन्त्री हुनुहुन्छ। गृह मन्त्रालयले अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने विषय हो। अब उहाँ नै गृह मन्त्री हुनुहुन्छ, उहाँ स्वयं आफू यो संसद्को अङ्ग हो कि होइन मैले थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कतैको टापुको सम्राट हो कि यो संसद्को नै अभिन्न अङ्ग हो, त्यतातिर पनि म ध्यानाकर्षण गर्न चाहन्छु।’

    बैठकमा बोल्दै उनले १५ दिनपछि सुरु हुने मनसुनको पूर्वतयारबारे चासो राखे।उनले भने, ‘सरकारले ध्यान दिनुपर्ने र विगत वर्षहरूको तुलनामा हामी विगत वर्षमा भएको बेथितिबाट मात्रै क्षति सच्याउन सक्छौँ। हरेक बेथितिबाट क्षति सच्याउने एउटा निश्चित अवधारणा सहित कार्यगत योजनाबाट मात्रै हामी नयाँ निर्माण गर्न सक्छौँ। पहिला १३ हजार घरपरिवारको क्षति भयो, अहिले पनि १३ नै हजार भएर के भो त भन्ने ढङ्गले सरकार अघि नबढोस्।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट