Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ठमेलमा 'अश्लील' हर्कत गर्ने २१ जना विदेशी महिला पक्राउ

ठमेलमा 'अश्लील' हर्कत गर्ने २१ जना विदेशी महिला पक्राउ

  • काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले २१ जना विदेशी महिलालाई पक्राउ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमै पैसाको बार्गेनिङ गर्दै यौन व्यवसाय सञ्चालन गरी सर्वसाधारणलाई समेत दु:ख हैरानी दिने गरेको सूचनाका आधारमा ठमेलका विभिन्न स्थानमा निगरानी र चेकजाँच गरिएको थियो।

    AGNI GROUP

    सो क्रममा युगान्डा, बंगलादेश, केन्या र भियतनामका महिला नागरिकहरूले बाटो हिँडिरहेका विदेशी तथा नेपाली पुरुषहरूलाई अनावश्यक रूपमा रोकी यौन कार्यका लागि पैसाको बार्गेनिङ गर्दै हैरानी दिइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट