Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

प्रतिबन्धित लागू औषधसहित २ जना पक्राउ

प्रतिबन्धित लागू औषधसहित २ जना पक्राउ

  • काठमाडौँ । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका वडा नं. ९ कमलाबारीबाट प्रतिबन्धित लागू औषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ । 

    onlinepatrika
    Arghakhachi

    चतराबाट रामपुरतर्फ आउँदै गरेको बा ३० प ६००९ न. को मोटरसाइकललाई शङ्का लागि गएराति चेकजाँच गर्ने क्रममा चालक बेलका–४ बस्ने वर्ष २७ वर्षीय सन्देश मगर र सोही मोटरसाइकलको पछाडि सवार बेलका–३ बस्ने वर्ष २५ को पारस राईलाई  प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २०० मिलिग्रामसहित  नियन्त्रणमा लिएको हो ।

    AGNI GROUP

    पक्राउ परेका निजहरू दुबैलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट