Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आरेन राईको प्रश्न–जीवी राई कहिले पक्राउ पर्छन् ?

आरेन राईको प्रश्न–जीवी राई कहिले पक्राउ पर्छन् ?

  • काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारलाई जीवी राई कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गर्दै सरकारी ढुकुटीबाट सहकारीको ठगिमा परेकाहरूको रकम फिर्ता गर्न नपाइने बताए ।

    AGNI GROUP

    सांसद राईले बादर आतङ्कको अन्य कहिले हुन्छ भन्दै सरकार संसदप्रति कहिले उत्तरदायी हुन्छ भन्ने समेत उठाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट