Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माइतीघरबाट जेनजीको प्रश्न- मानव अधिकार आयोग डरायो, प्रतिवेदन कता हरायो ?

माइतीघरबाट जेनजीको प्रश्न- मानव अधिकार आयोग डरायो, प्रतिवेदन कता हरायो ?

  • काठमाडौं । भदौ २३-२४ गतेको घटनासम्बन्धी मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै युवाहरूले प्रदर्शन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय जेन-जी नागरिक अभियानको आव्हानमा माइतीघरमा प्रदर्शन गरिएको हो ।

    AGNI GROUP

    युवाहरूले मानव अधिकार आयोग बोल, प्रतिवेदन तत्काल खोल, मानव अधिकार आयोग डरायो, प्रतिवेदन कता हरायो लेखिएका प्लेकार्ड बोकेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट