Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अर्थमन्त्री स्वर्णिम वाग्लेले सुवर्ण शमशेरलाई सम्झँदै सुरू गरे बजेट भाषण

अर्थमन्त्री स्वर्णिम वाग्लेले सुवर्ण शमशेरलाई सम्झँदै सुरू गरे बजेट भाषण

  • काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पहिलो अर्थमन्त्री सुवर्ण शमशेरलाई सम्झँदै बजेट भाषण सुरू गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै उनले बजेटमा प्रवेश गर्नुअघि २००८ सालका अर्थमन्त्रीको नाम लिएका हुन् ।

    AGNI GROUP

    उनले सुरुमा आर्थिक सर्वेक्षण पेस गरे । नेपालमा औपचारिक रूपमा बजेट सार्वजनिक २००८ सालदेखि हुन थालेको थियो । मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले २००८ साल माघ २१ गते सार्वजनिक गरेको नेपालको पहिलो औपचारिक बजेट हो ।

    सुवर्णले संसद्‍समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट