Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकारी कर्मचारीको तलब बढ्यो, एक लाखसम्म पाउने

सरकारी कर्मचारीको तलब बढ्यो, एक लाखसम्म पाउने

  • काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ।

    onlinepatrika
    Arghakhachi

    अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरिएको जानकारी दिए।

    AGNI GROUP

    त्यसमा प्रोत्साहन भत्तासमेत समावेश गरिएको उनले बताए। त्यस्तै महँगी भत्तालाई निरन्तरता दिइएको उनले बताए।

    सरकारी कर्मचारीको नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम भएको उनले बताए। नयाँ तलब साउन महिनादेखि लागू हुनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट