Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन

रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगर समितिको पदाधिकारी चयन गरिएको छ । रास्वपा पोखरा महानगर समितिको सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन भएका छन् ।

    शनिबार पाेखरामा भएको पहिलो अधिवेशनले केसीको नेतृत्वमा समिति चयन गरेको हो । समितिको उपसभापतिमा संगीता तिमिल्सिना गौतम चयन भएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै सचिवमा कमल बानियाँ चयन भएका छन् भने सरिता शर्मा सहसचिव पदमा निर्वाचित भएकी छन् । २५ सदस्यीय महानगर समिति गठन भएको अध्यक्ष केसीले बताए ।

    AGNI GROUP

    उनका अनुसार प्रदेश अधिवेसन प्रतिनिधि र महाधिवेसन प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन् । अधिवेशनको उद्घाटन रास्वपा नेता तथा पर्यटन मन्त्री गनेश पौडेलले गर्दै पार्टीले जनताको हकहितमा काम गर्ने विश्वास व्यक्त गरे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट