Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गण्डकीमा राइड सेयरिङको न्यूनतम भाडा निर्धारण

गण्डकीमा राइड सेयरिङको न्यूनतम भाडा निर्धारण

  • काठमाडौँ । राइड सेयरिङलाई नियमावली बनाएर वैधता दिएको गण्डकी सरकारले यो सेवा दिने सवारीको भाडा पनि तोकेको छ ।

    onlinepatrika
    Arghakhachi

    भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सवारीको प्रकार अनुसारको भाडादर सार्वजनिक गरेको हो ।

    AGNI GROUP

    मन्त्रालयले हालै उक्त राइड सेयरिङ नियमन र व्यवस्थापन नियमावलीलाई दोस्रोपटक संशोधन गरेको थियो । सोही संशोधित नियमावलीको नियम १९ अनुसार मन्त्रालयले जेठ ११ गते मन्त्रीस्तरीय निर्णयबाट भाडादर तोकेको हो ।

    मन्त्रालयको सूचनाअनुसार सेवाग्राहीले राइड सेयर सेवामा चारपांग्रे सवारी साधनको प्रयोग गर्दा चढ्नासाथ सुरुवाती भाडा ६० रुपैयाँ तिर्नैपर्नेछ । त्यसपछि प्रति दुई किलोमिटर ९७ रूपैयाँ तिर्नुपर्ने छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट