Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

आँखामा खुर्सानीको धूलो छ्याप्ने र लुट्ने पक्राउ

आँखामा खुर्सानीको धूलो छ्याप्ने र लुट्ने पक्राउ

  • काठमाडौं । काठमाडौँको सुकेधारामा आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ- १६ सुकेधारामा आँखामा खुर्सानीको धुलो हाली सुनको सिक्री, मोबाइल लुटपाट गरि फरार रहेका ४० बर्षिय गणेश कार्कीलाई प्रहरीले काठमाडौँको मनोहरा करिडोरबाट पक्राउ गरको छ ।

    AGNI GROUP

    पक्राउ गर्ने क्रममा समेत प्रहरीलाई खुर्सानीको धुलो आँखामा हालेर खुकुरी प्रहार गर्न खोजेपछि प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट