Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रचण्डको स्वास्थ्य खबर

प्रचण्डको स्वास्थ्य खबर

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य सुधारोन्मुख देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    चार दिनदेखि अस्वस्थ रहँदै आएका प्रचण्डलाई शनिबार हिजो बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

    AGNI GROUP

    रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण चिकित्सकहरूको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका थिए । चिकित्सकहरूले अहिले भेटघाट नगर्न सल्लाह दिएका दिएका थिए ।

    आइतबार प्रचण्डलाई भेट्न पुगेका नेकपाका नेता रामप्रसाद सापकोटा दीपशिखाले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । सोमबारसम्म उनी डिस्चार्ज हुने दीपशिखाले बताए ।

    अस्वस्थका कारण प्रचण्ड जेठ १५ गते टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोह र सङ्घीय संसद्को बजेट अधिवेशनमा पनि सहभागी भएका थिएनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट