Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बैठक

राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै

राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को असन्तुष्ट पक्षको बैठक आज बस्दै ।

    onlinepatrika
    Arghakhachi

    कान्तिपथस्थित यलो प्यागोडा होटलमा दिउँसो १ बजे बैठक बोलाइएको छ ।

    AGNI GROUP

    असन्तुष्ट पक्षको नेतृत्वमा महामन्त्री डा. धवल शमशेर राणाले गरिरहेका छन् । उनकै नेतृत्वमा आजको बैठक बस्न लागेको हो ।

    आजको बैठकमा सामूहिक राजीनामाको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

    काठमाडौंमा उपलब्ध असन्तुष्ट पक्षका पदाधिकारी र केन्द्रीय सदस्य बैठकमा सहभागी हुन भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट