Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संसद वैठकमा जवाफ दिन आउँदा आजै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित छन् ।
उनले लामो समयदेखि प्रधानमन्त्री संसदमा आएर जवाफ दिनुपर्ने भन्दै संसदभित्रै आन्दोलन र बहिष्कार गरिरहेका छन् ।
संभवत साम्पाङ आज नआउनु संयोग मात्र हो । श्रम संस्कृति पार्टीका अन्य सांसदहरु अनुपस्थित छन् । सो पार्टीका तर्फबाट सांसद आरेन राईले प्रधानमन्त्रीलाई प्रश्न सोधे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij