Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खुर्सानीको धूलो आँखा छर्केपछि कानको टप गायब

खुर्सानीको धूलो आँखा छर्केपछि कानको टप गायब

  • कपिलवस्तु । महाराजगंज नगरपालिकाकी महिलाको कानमा लगाइएको एक जोर सुनको टप लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय रामवृक्ष खटिकलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो घर नजिकै शौचालय गरिरहेको अवस्थामा बुधबार अपरिचित व्यक्तिले ती महिलाको आँखामा खुर्सानीको धुलो हाली कानमा लगाएको एक जोर सुनको टप लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महाराजगंजबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न खटिकलाई एक जोर सुनजस्तो देखिने पहेलो धातुको टप सहित फेला पारी पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट