Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भाजपा मुख्यालयमा रवि, स्वागतमा बाजागाजा र पुष्पवृष्टी

भाजपा मुख्यालयमा रवि, स्वागतमा बाजागाजा र पुष्पवृष्टी

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को नयाँ दिल्लीस्थित मुख्यालय पुगेका छन् । त्यहाँ उनलाई पुष्पवृष्टीसहित भव्य स्वागत गरियो ।

    onlinepatrika
    Arghakhachi

    भाजपाका अध्यक्ष नितिन नविनले सभापति लामिछानेलाई फुलको गुच्छा दिएर स्वागत गरेका थिए । लामिछाने र नविनबीच भेटवार्ताको कार्यक्रम रहेको छ ।

    AGNI GROUP

    लामिछाने भाजपा कार्यालय पुग्दा बाजागाजा बजाएर नाचगानसमेत गरिएको थियो । नर्तकीहरुले सांस्कृतिक नृत्य देखाएका थिए । भाजतपा कार्यालयमा नेपाली समूदायका व्यक्तिहरु पनि पुगेका छन् । उनीहरुले रविलाई खादा लगाएर सम्मान गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट