Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज सुनको मूल्य स्थिर रहँदा चाँदीमा गिरावट

आज सुनको मूल्य स्थिर रहँदा चाँदीमा गिरावट

  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य मंगलबारकै दरमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्य अर्थात् तीन लाख ११ हजार ३०० रुपैयाँ नै कायम भएको छ।

    AGNI GROUP

    यता चाँदीको मूल्यमा भने प्रतितोला ३५ रुपैयाँको गिरावट आएको छ। मंगलबार प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर पाँच हजार ३७० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट