Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव

राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव

  • काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको समेत कार्यसम्पादन गर्ने गरी जिम्मेवारी दिनका लागि संविधान संशोधन गर्न सुझाव दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई निर्वाचन आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो ।

    AGNI GROUP

    नेपालको संविधानको धारा ६७ मा उपराष्ट्रपति सम्बन्धी व्यवस्था छ । जसलाई आयोगले संशोधन गरेर ‘राष्ट्रिय सभाको अध्यक्षले उपराष्ट्रपतिको समेत कार्यसम्पादन गर्ने’ व्यवस्था गर्न भनिएको छ । यसरी संविधान संशोधन गरिए राष्ट्रिय सभाको गरिमा र निष्पक्षता कायम गर्दै कार्यपालिका र संसद् बिचको समन्वय प्रभावकारी बनाउन सकिने निर्वाचन आयोगको ठहर छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij