Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

४१ करोड राजस्व चुहावट अभियोगमा चारजनाविरुद्ध मुद्दा 

४१ करोड राजस्व चुहावट अभियोगमा चारजनाविरुद्ध मुद्दा 

  • काठमाडौं । राजस्व  अनुसन्धान विभागले ४१ करोड १७ लाख रुपैयाँ राजस्व चुवाट गरेको भन्दै चारजनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले मोरङका तीन र वीरगन्जका एक व्यवसायीले राजस्व चुहावट गरेको भन्र्दै छुट्टाछुुट्टै्र मुद्दा दायर गरेको हो । विराटनगर महानगरपालिका –९स्थित बाबा फ्लोर मिल्स प्रालिका  सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालिका मुख्य कारोबारी सुरेशकुमार राठी , सञ्चालक सुमन राठी र प्रबन्धक गिरधरीलाल अग्रवालले राजस्व चुहावट गरेको भन्दै १५करोड ३६ लाख ६३ हजार रुपैयाँ बिगो जरिवाना र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो    । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij