
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । ललितपुरमा नगद र सुनको विभिन्न गहना चोरी भएको छ । महालक्ष्मी नगरपालिका-१ ईमाडोल गुम्बा टोल डेरा गरी बस्ने रामेछाप दोरम्वा गाउँपालिका-६ घर भएका गोपाल बिकको कोठाबाट नगद ६० हजार रुपैयाँ र सुनको विभिन्न गहना समेत गरी करिब ४ लाख रुपैयाँ बराबरको धनमाल आइतवार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी भईरहेको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij