
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौँ । ताप्लेजुङको दोभान बजार क्षेत्रमा भीषण आगलागी भएको छ। बिहान करिब साढे आठ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमाआउन सकेको छैन । आगो नियन्त्रण गर्न दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँले जानकारी दिए ।
आगलागीबाट अहिलेसम्म कम्तिमा २५ घर जलिसकेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij