Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

सुपरभाइजरसहित तीन जनाविरुद्ध मुुद्दा दायर

सुपरभाइजरसहित तीन जनाविरुद्ध मुुद्दा दायर

  • काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सुखवा वितरण केन्द्रअन्तर्गत ढल्केबर नोलाइट धनुषामा कार्यरत सुपरभाइजरसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुुद्दा दायर गरेको छ । सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अभियोगमा प्राधिकरणका सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्यरत नवलकिशोर राउत र मनोहर महतोले घुस मागेको अभियोग लागेको छ । आयोगले उनीहरुविरुद्ध बिगोअनुसारको कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij