Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

ललितपुर महानगरपालिका वडा नं.१२ लगनखेल क्षेत्रको सडक २९ दिन बन्द हुने

ललितपुर महानगरपालिका वडा नं.१२ लगनखेल क्षेत्रको सडक २९ दिन बन्द हुने

  • ललितपुर । ललितपुर  महानगरपालिका वडा नं. १२अन्तर्गत गणेश बहुउद्देश्यीय सहकारी संस्था प्रयागपोखरी देखि मञ्ञुश्री पेट्रोल पम्प, लगनखेसम्मको सडक २९ दिन बन्द हुने भएको छ । सो सडक खण्डमा ढलान गर्न लागिएको हुनाले आउँदो फागुन २८ देखि चैत २७ गतेसम्म बाटो बन्द हुने भएको हो । उक्त सडक खण्डमा ढलान कार्य हुने हुँदा सो दिनहरुमा सर्वसाधरणप्रति पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै नगरपालिका वडा नं.१२ ले सूचना प्रकाशित गरेको छ ।  

    images
    images
    images

    सूचना हेर्नुहोस् :

    images

    157713340_494772408185892_5747848396835228950_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij