Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्राफिक प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्ने रिमजेन लामा पक्राउ

ट्राफिक प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्ने रिमजेन लामा पक्राउ

  • काठमाडौँ । काठमाडौँको बालाजु बाईपास सडक खण्डस्थित डियुटीमा खटिएका  प्रहरीलाई नुवाकोट बस्ने २४ वर्षीय रिमजेन लामाले ट्राफिक प्रहरी ट्राफिक प्रहरी जवान दुर्गा प्रसाद यादवलाई दुई हजार रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

    onlinepatrika
    Arghakhachi

    ना १५ प ८५०२ नम्बरको मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत आर्थिक प्रलोभनमा पार्न खोजेकोले चालक लामालाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी वृत बालाजुमा बुझाइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट