Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

 प्रदेश २ का ५ नेकपा एमालेमा प्रवेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरे स्वागत

 प्रदेश २ का ५ नेकपा एमालेमा प्रवेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरे स्वागत

  • काठमाडौं । प्रदेश २ का ५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । विभिन्न राजनीतिक दल परित्याग गरी एमालेमा प्रवेश गरेका उनीहरुलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे । एमाले प्रवेश गरेका डा. रामपरिक्षण यादव, गिरिजा नन्दन मिश्र, अधिवक्ता नानी थापा, मोती बछार, अधिवक्ता कमल कोइरालालाई ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साह, प्रदेश २ पार्टी सचिव सुमन प्याकुरेल, पार्टी केन्द्रीय सदस्य सरोज यादव, युवा संघ नेपालका केन्द्रीय सदस्य कुन्दन झा, आनन्द झा लगायतको उपस्थिति थियो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij