Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु

बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु

  • बैतडी । बिहीबार राति बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । बैतडीको डिलाशैनी–१ गन्‍नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको यात्रुवाहक बस बिहीबार राति बैतडीको पाटन–८ खोड्पेमा दुर्घटना भएको हो ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट