
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौ । निमोनिया तथा अन्य विभिन्न संक्रमणले ग्रसित भएपछि श्रेष्ठलाई लामो समयसम्म अस्पतालमा भर्ना केही सुधार भएपछि उनलाई घरमै राखी उपचार गरिँदै आइएको थियो । त्यसबाहेक, उनलाई नियमितरुपमा डायलाइसिससमेत गरिँदै आइएको थियो । श्रेष्ठको जन्म विसं १९८९ मा भएको थियो । पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत श्रेष्ठलाई आफ्ना गुरु मान्ने गर्छन् । लामो समय प्राध्यापन पेसामा रहेका श्रेष्ठ संवैधानिक कानुनमा स्नातक गर्ने नेपालको पहिलो व्यक्ति हुन भने नेपाल मार्क्सवादीका प्रथम प्रवक्तासमेत थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij