Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

बोरामा प्याक गरिएको अवस्थामा महिलाको शव फेला, श्रीमान फरार

बोरामा प्याक गरिएको अवस्थामा महिलाको शव फेला, श्रीमान फरार

  • काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खु सुकुम्बासी बस्तीमा बोरामा प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । बल्खु सुकुम्बासी बस्तीमा बस्ने २७ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा सोमवार मृत फेला परेकी हुन् । उनको बोरामा प्याक गरिएको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले टोली घटनास्थल पुगेको थियो ।

    images
    images
    images

    मृतकको श्रीमान फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij