Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

कौडा खेलिरहेको अवस्थामा प्रहरीको 'इन्ट्री',७ जना पक्राउ

कौडा खेलिरहेको अवस्थामा प्रहरीको 'इन्ट्री',७ जना पक्राउ

  • काठमाडौं । धादिङमा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । ज्वालामुखी गाउँपालिका २ गैरिगाँउ का हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका ४ का ४७ वर्षीय लोक बहादुर भट्ट समेत ७ जनालाई हिजो सोमवार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी मैदीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख १३ हजार ६५ रुपैयाँ र ३२ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij