Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

जबर्जस्ती करणीको मुद्दामा मिल्‍न दबाब दिने वकिल पक्राउ

जबर्जस्ती करणीको मुद्दामा मिल्‍न दबाब दिने वकिल पक्राउ

  • कास्की । पोखरामा जबर्जस्ती करणीको मुद्दा मिल्‍न दबाब दिने वकिल पक्राउ परेका छन् । करणीको मुद्दा मिलाउन भन्दै पीडित पक्षलाई दबाब दिने ५८ वर्षीय लक्ष्मीबहादुर घिमिरे पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जबर्जस्ती करणीको कसुरमा पक्राउ परेका सुर्यलाल खड्का र कमानसिंह लामाले बयानमा घिमिरेको नाम लिएपछि पक्राउ गरिएको हो । जबर्जस्ती करणीको आरोपमा पक्राउ पर्दा दुई पीडकबाट प्रहरीले १२ लाखको चेक र १ लाख १० हजार नगद बरामद गरेको थियो । घिमिरेमाथि चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij