Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल नियुक्त

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल नियुक्त

  • काठमाडौं । नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल नियुक्त भएका छन् । हिजो (बिहीवार) बसेको मन्त्रिपरिषद् बैठकले वललाई महाप्रबन्धकमा नियुक्त गरेको हो । वलको कार्यकार चार वर्षको रहने छ । यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो । काभ्रेपलाञ्चोकका वल पत्रकारिता तथा साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न छन् । उनी नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारीमा आवद्ध छन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij