Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

भक्तपुरमा १३ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

भक्तपुरमा १३ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

  • काठमाडौं । भक्तपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने सिन्धुली घर भएका २० वर्षीय गणेश बोगटीलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो । गत फागुन १५ गते ती बालिकालाई बोगटीले जबरजस्ती करणी गरेको भन्ने खबर बिहीवार प्राप्त हुनासाथ महानगरीय वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij