
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । न्याय परिषद्ले सिफारिस गरेको पत्र चैत १ गते प्राप्त भएको भन्दै समितिले उजुरी आह्वान गरेको हो । समितिले सार्वजनिक सूचना निकाल्दै सबै जिल्ला प्रशासन कार्यालयमार्फत तथा समितिमा सिधै उजुरी गर्न आह्वान गरेको छ । परिषद्ले सर्वोच्चको न्यायाधीशमा डा। कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको थियो । उजुरीकर्ताले आफ्नो परिचय पूरा खलाउनुपर्ने र स्पष्ट रुपमा उजुरी लेख्न समितिले सूचनामार्फत भनेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij