Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

उदयपुरमा २२ वर्षीया महिला बलात्कृत, एक पक्राउ

उदयपुरमा २२ वर्षीया महिला बलात्कृत, एक पक्राउ

  • काठमाडौं । उदयपुरमा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-६ खैजनपुर बस्ने २२ वर्षीय चण्डेश्वर चौधरीलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो । चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी हडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij