Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

नेपाल उद्योग वाणिज्य महासंघ र मुसोमबीच सम्झौता

नेपाल उद्योग वाणिज्य महासंघ र मुसोमबीच सम्झौता

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश र मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)बीच सम्झौता भएको छ । शनिवार एक कार्यक्रमकाबीच मुसोम र महासंघबीच सम्झौता भएको हो । सो कार्यक्रममा मुसोमको तर्फबाट निर्देशक डा सुशिल कुमार शाही र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका तर्फबाट अध्यक्ष पदम बहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा १७ वटा बुदाँहरु सहित सहकार्य तथा समन्वय रहनेछ भने सम्झौता अवधि ५ वर्षको रहने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

    images
    images
    images

    सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह, रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल तथा अन्य सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij