Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

राजस्व चुहावट सम्बन्धि मुद्धाको अनुसन्धान 

राजस्व चुहावट सम्बन्धि मुद्धाको अनुसन्धान 

  • काठमाडौं  ।  राजस्व अनुसन्धान विभागले सोमबार एक सूचना जारी गर्दै यस अघि उपस्थित नभएका ब्यक्तिहरुलाइ विभागमा उपस्थितको लागी आग्रह गरेको हो । सूचना प्रकाशित भएको ७ दिन भित्र उपस्थित हुन सम्बन्धित पक्षलाइ विभागले आग्रह गरेको छ । विभागको सूचनामा सन्ध्य ट्रेडर्स थापागाउँ, मुअन ट्रेडिङ कन्सर्न बौद्ध, दिव्य इन्टरप्रइजेज कालिमाटी, अंसु ट्रड लिंक कुलेश्वर, निक्कि के ट्रड बसुन्धारा, ऐन.के.डी.ट्रेडर्स तारकेश्वर,जि।एन। ट्रेडर्स सितापाइला को नाम सर्वजनिक भएको छ । उपस्थित नभएका मध्ये लक्कि टे«ड लिंक बसुन्धारा, पि.एन.आर.इन्टरप्रइजेज पुरानोबानेश्वर,युनिक ट्रेड एण्ड इन्टरप्राइजेज तारकेश्वर, अंकुश सप्लायर्स एण्ड ट्रेडर्स कुलेश्वरलाई पनि सनुसन्धान गर्नु पर्ने भन्दै बोलाएको छ । 

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij