Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

 ट्राफिकले चिट काटेको भन्दै यातायात व्यावसायी रिङ्गरोड बन्द गराए

 ट्राफिकले चिट काटेको भन्दै यातायात व्यावसायी रिङ्गरोड बन्द गराए

  • काठमाडौं  । ट्राफिकले चिट काटेको भन्दै यातायात व्यावसायीले १५ मिनेट रिङ्गरोड बन्द गराएका छन् । सडक बन्द भएपछि गन्तव्यमा हिँडेका यात्रुहरु मर्कामा परेका थिए । रात्री बसले कुनै गल्ती नगरी नै ट्राफिकले चिट काटेको भन्दै बस संचालकले नयाँ बसपार्कमा सडकमै बस रोकेर हिँडेका थिए । उनीहरूले बिहान १० बजेपछि १५ मिनेट सडक बन्द गराएका थिए । गाडीमा यात्रुसँग बढी भाडा लिएको भन्ने उजुरी परेपछि ट्राफिकले १० हजारको चिट काटेका थिए । विरोधमा उनीहरुले गाडी सडकमा छोडेर हिँडेका थिए ।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij