
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थित भिमेश्वर मःमः एण्ड चिकेन हाउसमा आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने दोलखा सैलुङ गाउँपालिका–६ घर भएका ३९ बर्षीय टिकाराम बस्नेतको उक्त चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्यासको सिलिन्डर पड्की आगलागी भएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij