Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

नेपालमा ४१ हजार क्षयरोगका बिरामी उपचार पहुँच बाहिर 

नेपालमा ४१ हजार क्षयरोगका बिरामी उपचार पहुँच बाहिर 

  •  काठमाडौं । क्षयरोग कार्यक्रमको उपचार प्रक्रियामा ४१ हजार बिरामी नआएकाले चुनौती थपिएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा। अनुज भट्टचनले बताए । अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा वार्षिक रुपमा ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने उनले बताए । आर्थिक वर्ष ०७६ र ०७७ मा १ लाख जनसख्या बराबर ९३ जनामा क्षयरोग देखिएको थियो ।  यस्तै क्षयरोग केन्द्रका योजना, मूल्यांकन, अनुगमन तथा अनुसन्धान प्रमुख मुक्ति खनालले नेपालमा २५ प्रतिशत क्षयरोगीको मृत्यु हुने गरेको जानकारी दिए । कोरोना महामारी तीव्ररूपमा फैलँदा ७ जना क्षयरोगीको मृत्यु भएको उनले बताए ।  

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij