Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

सरकारले गरेको श्रम सम्झौतामाथि नै प्रश्न

सरकारले गरेको श्रम सम्झौतामाथि नै प्रश्न

  • काठमाडौं । वैदेशिक रोजगारीका लागि राम्रा गन्तव्य मानिएका जापान, मरिसस र इजरायलसँग सरकारले श्रम सम्झौता गरेको छ । तर सम्झौता गरेपनि ती मुलुकमा कामदार पठाउने प्रक्रिया शुरु नगर्दा सम्झौतामाथि नै प्रश्न उठेको छ । कामदार जान नसकेपछि ती मुलुकसँग किन सम्झौता गरिएको भन्दै आम नागरिकबाट प्रश्न उठेको हो । सरकारले रोजगारीका लागि इजरायल पठाउने घोषणा गरेपछि कहिले शुरु हुन्छ भनेर वैदेशिक रोजगार विभागमा सोध्न गइरहेको छु,रामेछापका जयन्त भण्डारीले भने, ‘विभागका कर्मचारी नै कहिले खुल्छ भन्न सक्दैनन् ।

    images
    images
    images

    सरकारले केही महिनाअघि श्रम सम्झौता गरेको इजरायल मात्र होइन, दुई वर्षअघि सम्झौता गरेको जापान र मरिसस कहिले पठाउने हो, अन्योल छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij