
Aug 17 2025 | २०८२, भदौ १ गते
‘दिदी भेटिनुभयो’ एक पारिवारिक सदस्यले अनलाइन पत्रिकालाई फोन गर्दै भने, ‘धेरैधेरै धन्यवाद ।’
ललितपुर । रत्नपार्कबाट हराएकी महिला कालोपुलमा भेटिएकी छन् । ‘दिदी भेटिनुभयो’ एक पारिवारिक सदस्यले अनलाइन पत्रिकालाई फोन गर्दै भने, ‘धेरैधेरै धन्यवाद ।’ दिदी सम्पर्कविहिन बनेपछि अनलाइन पत्रिकाले यसबारे खोजीको आग्रह गर्दै समाचार बनाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij