Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कृष्णको राज्य पसेर गदगद गोल्छा

कृष्णको राज्य पसेर गदगद गोल्छा

  • ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा, विशिष्ठ सदस्य तथा पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र संघाई, कोषाध्यक्ष सकुन्तलाल हिराचनलगायत कार्यकारिणी सदस्यहरु, प्रदेशको जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुको सहभागिता थियो । 

    onlinepatrika
    Arghakhachi

    संघका महासचिव मनोज बहादुर न्याछ्योंद्धारा संचालित कार्यक्रममा संघका अध्यक्ष कृष्णलाल महर्जनले नेपाली परम्परा अनुसार सगुन र खादा, निर्वतमान अध्यक्ष सविन श्रेष्ठले फुलको गुच्छा, वरिष्ठ उपाध्यक्ष जोशीले टिका लगाई महासंघका अध्यक्षलगायत महासंघको ५४ औं साधारण सभा तथा निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुलाई कार्यकालको सफलताको कामना गर्दै बधाई ज्ञापन गरिएको संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले बताए । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट