Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

चाल्नाखेलमा मृत भेटिएका विद्यार्थीको पोष्टमार्टम सकियो, भिसेरा परीक्षण गर्न बाँकी

चाल्नाखेलमा मृत भेटिएका विद्यार्थीको पोष्टमार्टम सकियो, भिसेरा परीक्षण गर्न बाँकी

  • काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित चाल्नाखेलमा मृत फेला परेका दुईजना विद्यार्थीको पोष्टमार्टम सकिएको छ । छ । नुवाकोट घर भएका १६ वर्षीय अर्जुन खड्काले विष खाएको पुष्टी भएको छ भने काभ्रेका १८ वर्षीय मंगल तामाङले चाहिँ विष खाए–नखाएको अझै नखुलेको प्रहरीले बताएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट चिकित्सकले अनुसन्धान अधिकृतलाई बताएका छन् । चिकित्सकले शव परीक्षणको लिखित रिपोर्ट प्रहरीलाई दिइसकेका छैनन् । पोष्टमार्टमको लिखित रिपोर्ट आउन बाँकी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले बताए । विषको मात्रा पत्ता लगाउन मुटु, कलेजो र आन्द्राभुँडीको स्याम्पल लिएर प्रहरीको विधि विज्ञान प्रयोगशालामा भिसेरा जाँच गरिने एसपी बस्नेले बताए ।

    images
    images
    images

    दुवै जना गत चैत ६ गते चाल्नाखेल जंगलमा मृत भेटिएका थिए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij