Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

बाघको छाला तथा हड्डी सहित एक पक्राउ

बाघको छाला तथा हड्डी सहित एक पक्राउ

  • लमजुङ । बाघको छाला र २ किलो २ सय ९० ग्राम हड्डी सहित दोर्दी गाउँपालिका(६ सिमी बस्ने ३४ वर्षीय मनराज गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मनराजले बाघ मारेर बाघको छाला तथा हड्डी समेतको तस्करी गर्दै आइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उक्त छाला र हड्डी सहित फेला पारी उनलाई पक्राउ गरेको   हो । मनराजलाई आवश्यक कारवाही एवं थप अनुसन्धानको लागि डिभिजन बन कार्यालय लमजुङ पठाईएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij