Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

  • मकवानपुर । मकवानपुरमा आफ्नै विद्यार्थीमाथि अभद्र व्यवहार गर्ने शिक्षक बुधवार पक्राउ गरेका छन् । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहारी कार्यालय मकवानपुरले जनाएको छ । तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

    images
    images
    images

    पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको नायब उपरीक्षक रिमालको भनाइ छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij